FAQs Complain Problems

दहताल

Read More

पञ्चपुरी-५, बावियाचौरको दृश्य

Read More

दहताल

Read More

नगरपालिका भवन

Read More

पञ्चपुरी नगरपालिकाको बजेट निती तथा कार्यक्रम २०७९/०८०

पञ्चपुरी नगरपालिकाको वेभसाइटमा स्वागत छ ।

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । जसको अक्षाशं  २८० ३९' ४६'' उत्तर देखी २८० ५४' ५०'' उत्तर सम्म र देशान्तर  ८१०१५' २७''  पुर्व देखि ८१०३१' २९''  पुर्व सम्म फैलिएको छ । यस नगरपालिकाको २०७८ सालको राष्ट्यि जनगणना अनुसार कुल जनसंख्या ३५ हजार ८ सय  ३९ जना रहेकोमा १७ हजार २  सय ३० जना पुरुष र १८ हजार ६ सय ९ जना महिला  रहेका छन, भने क्षेत्रफल करिब ३२९.९ वर्ग कि. मी रहेका छ । यो नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका मध्ये क्षेत्रफल सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि पशुपालनको र पर्यटनको उच्च सम्भावना रहेको छ I

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सुचना ।

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
info@panchapurimun.gov.np
प्रशासन अधिकृत / सूचना अधिकारी
Email:
suchanaadhikari@panchapurimun.gov.np/cmkadel@gmail.com
लेखा अधिकृत अधिकृतस्तर छैटौँ
Email:
aashisban822@gmail.com

जानकारी

Pages

पदपुर्ती