FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ I

 नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत  जिल्लाको  पश्‍चिम भाग मा पञ्चपुरी नगरपालिकाअवस्थित छ l