FAQs Complain Problems

प्रमुख समाचार

Pages

दहताल

Read More

पञ्चपुरी-५, बावियाचौरको दृश्य

Read More

दहताल

Read More

पञ्चपुरी नगरपालिकाको वेभसाइटमा स्वागत छ ।

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । जसको अक्षाशं  २८० ३९' ४६'' उत्तर देखी २८० ५४' ५०'' उत्तर सम्म र देशान्तर  ८१०१५' २७''  पुर्व देखि ८१०३१' २९''  पुर्व सम्म फैलिएको छ । यस नगरपालिकाको २०६८ सालको राष्ट्यि जनगणना अनुसार कुल जनसंख्या ३२ हजार २ सय ३१ जना रहेकोमा १५ हजार ४ सय २२ जना पुरुष र १६ हजार ८ सय ९ जना महिला  रहेका छन, भने क्षेत्रफल करिब ३२९.९ वर्ग कि. मी रहेका छ । यो नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका मध्ये क्षेत्रफल सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि पशुपालनको र पर्यटनको उच्च सम्भावना रहेको छ I

नगरपालिका बाट पाप्त हुने सेवा सुबिधा के के हुन्?

नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ I

सूचना तथा समाचार

जन प्रतिनिधि