पञ्चपुरी नगरपालिकाको वेभसाइटमा स्वागत छ ।

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । जसको अक्षाशं  २८० ३९' ४६'' उत्तर देखी २८० ५४' ५०'' उत्तर सम्म र देशान्तर  ८१०१५' २७''  पुर्व देखि ८१०३१' २९''  पुर्व सम्म फैलिएको छ । यस नगरपालिकाको २०६८ सालको राष्ट्यि जनगणना अनुसार कुल जनसंख्या ३२ हजार २ सय ३१ जना रहेकोमा १५ हजार ४ सय २२ जना पुरुष र १६ हजार ८ सय ९ जना महिला  रहेका छन, भने क्षेत्रफल करिब ३२९.९ वर्ग कि.

Pages