FAQs Complain Problems

प्रोफाइल

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । जसको अक्षाशं  २८० ३९' ४६'' उत्तर देखी २८० ५४' ५०'' उत्तर सम्म र देशान्तर  ८१०१५' २७''  पुर्व देखि ८१०३१' २९''  पुर्व सम्म फैलिएको छ । यस नगरपालिकाको २०६८ सालको राष्ट्यि जनगणना अनुसार कुल जनसंख्या ३२ हजार २ सय ३१ जना रहेकोमा १५ हजार ४ सय २२ जना पुरुष र १६ हजार ८ सय ९ जना महिला  रहेका छन, भने क्षेत्रफल करिब ३२९.९ वर्ग कि. मी रहेका छ । यो नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका मध्ये क्षेत्रफल सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि पशुपालनको र पर्यटनको उच्च सम्भावना रहेको छ ।

https://www.youtube.com/watch?feature=youtu.be&v=_TW0bVFVYzY&fbclid=IwAR0m5hrEWScVhSlphn5pPgJVcV0Zmcdpxa4Nd3AsfP90d9J0DVigoNrFQvs&app=desktop

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.